बैंग्लोरलाई हराउँदै चेन्नाई शीर्ष स्थानमा उक्लियो

१३ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ । चिन्नास्वामी स्टेडियममा पहिले व्याटिङ गर्दै बैंगलोरले चेन्नाईसामु २०६ रनको विजय लक्ष्य दिएको थियो जसलाई चेन्नाईले दुई बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्यो । यो जितको श्रेय कप्तान महेन्द्र सिंह धोनी र …

सम्बन्धित सामग्री

कोलकत्तालाई हराउदै चेन्नाई शीर्षमा

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)  मा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाईट राईडर्सलाई ४९ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कोलकत्ताको घरेलु मैदान ईडन गार्डेनमा टस हारेको चेन्नइले २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो। चेन्नाईका लागि ओपनर डेभोन कन्वे,अजिक्या रहाणे र शिभम दुवेले अर्धशतकीय ईनिङ खेले। कन्वेले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । पहिलो विकेटका लागि कन्वे र ऋतुराज गायकवाडले ४५ बलमा ७३ रनको साझेदारी गरे। कोलकत्ताका लागि कुलवन्त

आइपीएल : कोलकतालाई हराउँदै चेन्नाई शीर्ष स्थानमा :: Pahilopost.com

लो स्कोरिङ म्याचमा कोलकता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स आइपीएल २०१९ को शीर्ष स्थानमा उक्लेको छ। मंगलवार भएको खेलमा चेन्नाईले कोलकतालाई ७ विकेटले पराजित गरेको हो। घरेलु मैदानमा चेन्नाईले १०९ रनको लक्ष्य १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। जितपछि ६ खेलबाट १० अंक जोड्दै चेन्नाई