पाँच वर्षसम्म वार्षिक ७० अर्बको विद्युत निर्यात गर्न सकिन्छः ऊर्जामन्त्री भुसाल

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी पाँच वर्षमा हरेक वर्ष रु. ७० अर्ब बढीको विद्युत् निर्यात गर्न सकिने बताएकी छन्। प्रतिनिधि सभामा विनियोजन विधेयक, २०७९ अन्तर्गत ऊर्जा मन्त्रालय शीर्षकको विनियोजनमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष वर्षायाममा मात्रै करिब रु १५ देखि २० अर्ब बराबरको अतिरिक्त विद्युत् निर्यात […]