भोलि अमेरिकामा चुनाव हुँदै, यस्ता छन् हेर्नलायक दौडहरु

अमेरिकाभर सन् २०२४ मा हुने राष्ट्रपति चुनाव अहिलेदेखि नै चर्चामा रहेपनि भोलि नोभेम्बर ७ मा अमेरिकामा हुने चुनावमा पनि केही दौडहरु हेर्न लायक नै छन् । केन्टकी, मिसिसिपी, ओहायो, भर्जिनिया र पेन्सिलभेनियाका मतदाताहरूले प्रमुख मुद्दाहरू र राजनीतिक दौडहरूमा आफ्नो मत जाहेर गर्ने अवसर पाउनेछन्। गर्भपतनदेखि गभर्नरसम्म मतदाताहरूले कम्तिमा अर्को केही वर्षको लागि आफ्नो राज्यको भाग्यको […]