हिन्दु नारीको महान पर्व हरितालिका तीजलाई लक्षित गरि अई पे रेमिट प्रालिले ‘तीजको रमझम, आइ पे रेमिट को गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टप अप ५०० रूपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेता स्वरुप १५ हजार रूपैयाँ र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले २० हजार रूपैयाँ प्राप्त गर्न सक्नेछन् ।यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ ग