वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासको दोस्रो पटक भ्रमण गरेका छन्।
बाढीपीडितलाई पर्याप्त ध्यान नदिएको भन्दै आलोचना भएपछि उनले श्रीमती मेलानिआसहित प्रभावित क्षेत्रको भ्रमण गरेका हुन्।
उनले राहत केन्द्रमा पुगेर राहतका लागि भइरहेको प्रयासका बारेमा सोधीखोजी गरेका सरकारी अधिकारीहरुले जनाएका छन्। उनले बाढी प्रभावितलाई सहयोग