काठमाडौँ –मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१० स्थित प्रदेश २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोदकुमार यादवले एक्स्टेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले बिरामीलाई सहज […]