बाघको आक्रमणबाट बर्दियामा गैंडा गणनामा खटिएका कर्मचारीको मृत्यु

बर्दियामा । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो । हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गरेको बेला पुलिसरामलाई आइतबार साँझ बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेको तीन घन्टापछि उनको शब भेटिएको […] The post बाघको आक्रमणबाट बर्दियामा गैंडा गणनामा खटिएका कर्मचारीको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

भैसी चराउन गएका गोरे थापाको बाघको आक्रमणमा परी मृत्यु : RajdhaniDaily.com

RajdhaniDaily.com |   बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया - बाघको आक्रमण, मृत्यु

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जको सानो बगौरा फाँटामा मंगलबार बाघको आक्रमण परी एक महिलाको ज्यान गएको छ ।

बर्दियामा बाघको आक्रमण बढ्दो, आठ महिनामा आठको मृत्यु

मधुवन नगरपालिका– ३ बर्दियाकी २८ वर्षीया रेनुका सुनारको २६ फागुनमा बाघको आक्रमणबाट मृत्यु भयो । कोठियाघाट

बर्दियामा बाघको आक्रमण बढ्दै,फेरि अर्की महिलाको मृत्यु

सशस्त्र प्रहरीका अनुसार ती महिलालाई बर्दियामा रहेको नेपाल भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गरेर लगेको थियो।