प्रकृति पूजक मानिने सिमान्तकृत अदिवासी चेपाङ समुदायले आफ्नो महत्वपूर्ण पर्व न्वागी (छोनाम पर्व) धुमधामले मनाएका छन् । हरेक वर्षको भदौ तेस्रो साता सोमबार वा शुक्रबारको दिन प्रकृतिको पूजा गर्दै नया“ फलेका दैनिक उपभोगमा आउने तरकारीदेखि गिट्ठा भ्याकुरहरु आफ्ना इष्ट देउतालाई चढाएर चेपाङ समुदायले न्वागी पर्व मनाउने गर्दछन् ।यस दिन चेपाङ समुदायका प्र्रत्येक घरमा रातभर एकपाखे […]