बौद्धिक सम्पति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्छ : स्वणिम वाग्ले

काठमाडौं । अर्थविद् स्वणिम वाग्लले बौद्धिक सम्पति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंका बौद्धिक सम्पति संरक्षण समाजले आयोजना गरेको आर्थिक विकास र बौद्धिक सम्पति विषय अन्तरक्रिया कार्यक्रमा बोल्दै बौद्धिक सम्पति संरक्षणको मुद्दा अमेरिकाले बढी प्राथमिकता दिएर उठाएकाले नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको हो । उहाँले बौद्धिक सम्पतिलाई विकसित मुलुकहरुले विश्व व्यापार […]