जेठ १०, काठमााडौं । सरकारले वायुसेवा कम्पनीलाई काठमाडौं बाहिरबाट पनि हवाई उडान सेवा शुरु गर्न प्रोत्साहन गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार संसदमा आगमी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
साथै, वायुसेवा कम्पनीको अन्तरराष्ट्रिय बजाार विस्तार गर्न पनि सरकारले सहयोग गर्ने उहाँको भनाइ छ ।
साथै, हवाई क्षेत्र सुरक्षित र व्यवस्थीत बनाउन पनि सरकराले काम गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै, हवाई क्षेत्रलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार विकास गर्ने पनि उहाँको भनाइ छ ।