काठमाडौँ : मलेसियामा यही बुधवारदेखि सुरु हुने आइसीसी यू-१९ वर्ल्डकप क्रिकेट क्वालिफायर (एसिया) खेल्नका लागि नेपाली यू-१९ क्रिकेट टोली हाल मलेसियामा छ।
सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू-१९ वर्ल्डकपको लागि एसियन रिजनल क्वालिफायरको रुपमा रहेको यस प्रतियोगिताबाट एक टोली वर्ल्डकपमा छानिनेछन्।
प्रतियोगितामा नेपालसहित मलेसिया, युएई, सिंगापुर, ओमान र