युरोप आउन लाखौँ खर्च गर्नुअघि १० पटक सोचौँ

एलिसराज सन्जेल/हेटौँडा, हाल माल्टा । दुःखको गहिरो समुद्र पार गर्दै अहिले म रोजगारीको सिलसिलामा युरोपियन देश माल्टा आइपुगेको तीन महिना भयो । यहाँ आउनका लागि मैले लामो सङ्घर्ष र प्रतीक्षा गर्न पर्‍यो । नेपालबाट सिधै आउनका लागि निकै कोसिस गरेँ । डेढ दुई सालसम्म प्रतीक्षा पनि गरेँ । तर यो अवधिमा मैले आशा मात्र पाएँ...