विपद्बाट कर्णालीमा ७२ जनाको मृत्यु, २५ बेपत्ता

कर्णालीमा वर्सेनि विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनुका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गरेको छ । तर पीडित नागरिकलाई राहत तथा पुर्नस्थापनाका लागि राज्यको ध्यान पुगेको छैन । कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले नागरिकलाई दिनुपर्ने राहत अहिलेसम्म राज्यबाट दिन नसकिएको बताए । प्रदेशसभाको २८औं बैठकमा आर्थिक वर्ष २०७९/०८० मा भएका विपद्को अवस्थाबारे जवाफ […]