जुनसुकै दलले पनि राजनीति सिक्न रुकुमपूर्व आउनुपर्छ : रिमा विश्वकर्मा

२१ जेठ, रुकुमपूर्व । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद् रिमा विश्वकर्माले नेपालको राजनीतिक इतिहास बुझ्न र राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन् । भूमे गाउँपालिकामा आयोजित कर्मचारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रुकुमपूर्वलाई राजनीतिक चेतना र …