भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गरेपछि...

नरहा गाउँपालिका– ३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो ।