कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले जित्यो ‘जुरी प्राइज’

काठमाडौं । अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ जितेको छ । नेपाली फिल्मले विश्वप्रसिद्ध फेस्टिभलको मञ्चमा यो महत्वपूर्ण पुरस्कार जितेको हो । …