५६ बर्षमा साहरुखः कसरी बने बलिउडको ‘बादशाह’ ?

बलिउडका सुपरस्टार नायक साहरुख खान आज आफ्नो ५६ औं जन्मदिन मनाउँदैछन् । सन् १९६५ नोभेम्बर २ तारिखमा दिल्लीको एक सामान्य परिवारमा जन्मिएका साहरुख खान आज विश्वकै दोश्रो धनी कलाकार हुन् । यसैले, पनि साहरुखको जीवन …