पर्सा – करको दर बढाएको विरोधमा वीरगञ्ज उद्योग वाणिज्य संघले आइतबार वीरगञ्ज महानगरपालिकाको विरुद्ध विरोध प्रदर्शन गरेकाे छ ।
व्यवसायीहरुले करको दर बढाएको भन्दै महानगरपालिका विरुद्ध वीरगञ्ज बजार आधा घण्टा बन्द गरी विरोध प्रदर्शन गरेका हुन् । उद्योग वाणिज्य संघले घोषणा गरेको आन्दोलन अनुरुप, संघको अगुवाइमा उद्य...