सरकारले खारेज गर्‍यो गरिबी निवारण कोष, त्यसअन्तर्गतका समूहलाई अब सहकारी बनाइने

सरकारले गरिबी निवारणमा कोषलाई खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्ता दिँदै कोष खारेज गरिएको घोषणा गरेका हुन्

सम्बन्धित सामग्री

गरिबी निवारण कोष खारेज

काठमाडौं, जेठ १६ । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।त्यस्तै गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने र यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले बताए । यस्तै कोषमा आवद्धलाइ सहकारी […]

गरिबी निवारण कोष खारेज

काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको बताएका हुन् । उनले उक्त कोषअन्तर्गत भएका संस्थालाई सहकारी बनाइने पनि बताए । कोष मातहत रहेको १९ अर्ब रुपैयाँको कोषलाई सहकारीकै सुरुवाती पुँजीमा रुपान्तरण...