काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खादबाँरी नगरपालिका संखुवासभाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौला विरुद्ध भ्र्रष्ट्राचार मुद्धा दायर गरेको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा हुँदै नभएको कामको नक्कली बिल पेश गरी अनियमितता गरेको भन्दै आयोगले निरौलासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । जसमा गाउँपालिकाका तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ र […]