काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई दिएको प्राथमिकताले उत्साहित बनाएको बताएका छन् । बुधबार सरकार,नेपाल उद्योग वाणिज्य महासंघ र सरोकारवाला निकायले आयोजना गरेको स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले निजी क्षेत्रलाई महत्व दिएको महशुस भएको बताए । उनले अर्थ मन्त्रालयले हालै सार्वजनिक […]
निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा सकारात्मक सन्देश प्रवाह हुने नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिले बुधबार गृहमन्त्री रमेश लेखकसँगको भेटका क्रममा उनीहरूले निजी क्षेत्र मर्यादित हुनुपर्नेमा कुनै विवाद नरहेको र राष्ट्रले पनि उचित सम्मान दिनुपर्ने बताएका हुन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अख्तियारको दायराभित्र निजी क्षेत्रलाई पार्न नहुने बताएका छन् । निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र पार्ने प्रास्तावसहितका कानुन संसदीय समितिमा विचाराधीन रहेको भन्दै ढकालले ती प्रस्ताव पारित भएमा निजी क्षेत्र प्रभावित हुने बाताए ।
काठमाडौं । मौलाकाली केवलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्ने बताउनुभएको छ । सोमबार मौलाकाली केवलकार उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले साझेदारीको नीति अपनाउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले जति छिटो निजी क्षेत्रसँगको सहजीकरणको नीति लियो त्यति छिटो नै […]
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी र करमा निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् ।
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई नागरिकले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनुभएको छ ।
बिहीवार महासङ्घको अध्यक्षको रूपमा शपथ लिएपछि ढकालले आफ्नो कार्यकालमा मुख्य पाँच वटा कामलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन गर्ने काम सुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताउनुभयो । जिल्ला, नगरबाट आएका मागहरू तत्काल समाधान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे । ...