काठमाडौं– प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक, नीतिगत तथा गुणस्तरीय समस्या समाधान गर्न ‘शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३’ सरकारसमक्ष सुझावस्वरूप बुझाएको छ । परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा दयाराम भुसाल नेतृत्वको टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई भेटगरी उक्त सुझावपत्र बुझाएको हो । परिषद्ले शिक्षा क्षेत्रलाई राष्ट्र निर्माणको मुख्य आधार […]