स्मार्टफोन प्रयोगकर्ताहरू माथिको जोखिम बढिरहेको छ । साइबर सेक्योरिटी कम्पनी Kaspersky ल्याब्सले एउटा यस्तो भाइरस पत्ता लगाएको छ जुन स्मार्टफोनबाट हटाउन मुस्किल पर्दछ । उक्त मालवेयर एन्ड्रोइड स्मार्टफोनमा बसिरहने र स्मार्टफोनका डाटा चोर्ने गरेको पाइएको …