चौपाया गाडिएको भेटिएपछि कञ्चनपुरको बेदकोटमा आन्दोलन थप चर्कियो

२१ मंसिर, धनगढी । कञ्चनपुरको बेदकोट नगरपालिकामा पशुचौपाया खाडलमा गाडेको अवस्थामा भेटिएपछि स्थानीयबासिन्दाले त्यसको विरोधमा प्रदर्शन गरेका छन् । छाडा चौपाया व्यवस्थापनको माग गर्दै महिलाहरु आन्दोलित भएका बेला मंगलबार बेदकोट–३ को चोरपानीमा पशुचौपाया गाडिएको पाइएपछि बुधबार फेरि स्थानीय बासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेका छन् । मेयर भोजराज बोहरासहितका जनप्रतिनिधिविरुद्ध नाराबाजी गर्दै स्थानीयबासिन्दाले नगरपालिका कार्यालय घेराउ […]