नेपाली काँग्रेसको राष्ट्रपति हुन आवश्यक छः प्रवक्ता डा. महत

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताएका हुन् ।...