काठमाडौं, २४ साउन । राष्ट्रियसभाको बैठक जारी छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/२०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने जनाइएको छ । जारी राष्ट्रियसभाको बैठकको विशेष समयमा सदस्य वामदेव गौतमले आफ्नो मन्तव्य राखेका छन् । प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा […]