बौदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी

काठमाडौं : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।  छ वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा एमाले विजयी भएको हो। अध्यक्षमा निर्वाचित एमालेका प्रकाश ओझा तीन हजार ९७६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खडकबहादुर रानाले तीन हजार ५४१ मत प्राप्त गरे।उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार डिलकुमारी केसी सारुले तीन हजार ९६२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका

सम्बन्धित सामग्री

बौदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेका ओझा विजयी

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गरेका हुन् । एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत पाए ।   यस्तै उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित भएकी छिन् । उनले निकटतम […]