आप्रवासी प्रोफाइल तयार पार्दै वालिङ नगरपालिका

स्याङ्जाको वालिङ नगरपालिकाले आप्रवासी प्रोफाइल तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा वालिङ नगरपालिकाले आप्रवासी प्रोफाइल तयारी थालेको हो ।नगरभित्रका नागरिकहरू वैदेशिक रोजगारीमा गएका वा फर्केकाहरूको तथ्यांक संकलन गर्ने, उनीहरूमा रहेको सीप, योग्यतालगायतका विवरण संकलन गरिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “वालिङका नागरिकहरू […]