६० वर्षको उमेरमा तेस्रो विवाह गर्दै हलिउड अभिनेता ब्राड पिट

काठमाडौं । हलिउड अभिनेता ब्राड पिटले पुनः विवाह गर्न सक्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । विवरणअनुसार, उनी प्रेमिका इनेस डे रामोनसँग धेरै खुसी छन् र उनैसँग विवाह गर्न उत्साहित छन् । उनीहरुले सँगै परिवार सुरु गर्ने …