संख्या ९९ पुग्यो, दुईसय रहेको अनुमान, ब्यारेकमा जस्ताे बस्थे परेड खेल्थे

संकास्पद गतिविधि सञ्चालन गरेको आशंकामा प्रहरीले सोमवार पक्राउ गरेका चिनियाँ नागरिकको संख्या ९९ पुगेको छ । राजधानीमा यसरी बसोबास गर्ने चिनियाँको संख्या दुई सय भन्दा बढी रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।