सुदूरपश्चिमका चारसहित पाँच स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले सुदूर पश्चिम प्रदेशस्थित चार जिल्लासहित पाँच स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा सरकारले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तह र प्रदेश १ को एक स्थानीय तह गरी पाँच स्थानीय तहलाई २०७९ वैशाख मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र […]

सम्बन्धित सामग्री

बझाङका चार स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बझाङ : सरकारले  यहाँका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका हो। जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद्ले क्षति पुर्‍याएको जनाउँदै तत्काल विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन्।नेपाली काङ्ग्रेसका नेता ज्ञानब