संसारमा अधिकांश मानिसलाई पर्फ्युम मन पर्छ । कतिपयले सामान्य खालका पर्फ्युम प्रयोग गर्ने भएपनि कतिपय मानिस पनि निकै चूजी हुन्छन् र महँगा ब्राण्डेड पर्फ्युमका शौखिन हुन्छन् । संसारमा एउटा यस्तो विशेष तथा मूल्यवान पर्फ्युम छ जो केवल अर्बपतिहरुले मात्र खरिद गर्न सक्दछन् । संसारको सबैभन्दा महँगो उक्त पर्फ्युम विशेष व्यक्तिका लागि बनाइएको हुन्छ । अर्थात् […]