काठमाडौं, २० चैत । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले अख्तियार र अदालतको नियतमाथि प्रश्न उठाएका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्ने नेतालाई कुनै कारबाही नभएको र कर्मचारीमात्रै मुद्दा मामिलामा परेको बताए । साथै, टीकापुरको जग्गा घोटला प्रकरणमा दुई जना नेतालाई उन्मुक्ति दिइएको उनको दाबी छ । ‘भ्रष्टाचार […]