५ मानसिक बिरामी महिलाको उद्धार

बैतडीमा ५ मानसिक बिरामी महिलाको उद्धार गरिएको छ । मानसिक अवस्था बिग्रेर बेवारिसे अवस्थामा रहेका उनीहरूको स्वास्थ्य कार्यालय बैतडीले उद्धार गरेर शुक्रबार धनगढी पठाएको छ ।

सम्बन्धित सामग्री

सांसद बजगाईको समन्वयमा गोरखाबाट बिरामी महिलाको उद्धार

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईको समन्वयमा गोरखा एक बिरामी महिलाको उद्धार भएको छ । धार्चे २ केरुङ्गाबाट १९ वर्षे कान्छीमाया गुरुङको उद्धार भएको हो ।

सेनाको हेलिकोप्टरमार्फत बिरामी महिलाको उद्धार

सिमकोट – प्यारालाइसिस भएर थला परेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उपचारका लागि जिल्लाबाहिर जानुपर्ने भए पनि हवाईजहाजको टिकट नपाएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो। बराह दल गुल्म रानीवनका गुल्मपति सुरेन्द्र श्रेष्ठले सिमकोट गाउँपालिका २ को ठेहे गाउँकी ४० वर्षीया उम्मपुरी बोहोराको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको जानकारी दिए। जिल्लामा उपचार हुन नसकेपछि […]

५ मानसिक बिरामी महिलाको उद्धार

बैतडीमा ५ मानसिक बिरामी महिलाको उद्धार गरिएको छ । मानसिक अवस्था बिग्रेर बेवारिसे अवस्थामा रहेका उनीहरूको स्वास्थ्य कार्यालय बैतडीले उद्धार गरेर शुक्रबार धनगढी पठाएको छ ।

एक वर्षमा साउदीबाट ३४ महिलाको उद्धार

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले एक वर्षको अवधिमा ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ ।  साउदीमा समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ । उनीहरूलाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरी दूतावासको सेल्टरमा राखेर स्वदेश पठाइएको हो । यस्तै साढे दुई वर्षदेखि दूतावासकै सेल्टरमा बसेका ह्वील चियर बस्न पर्ने अवस्थाका बिरामी वेदबहादुर भुजेलले अस्पताललाई तिर्न पर्ने ८...

भ्रमणमा रहेको सेनाको हेलिकोप्टरबाट महिलाको उद्धार

डोल्पा : नेपाली सेनाको भ्रमण रहेको टोलीले बिरामी महिलाको उद्धार गरेको छ। उत्तर पश्चिम पृतनापति र २४ नम्बरका बाहिनीपति डोल्पा हवाइ भ्रमणका क्रममा उपल्लो डोल्पा पुगेको सेनाको हेलिकोप्टरले तिन्जेबाट हेपाटाइटिस बी पिडित  महिलाको उद्धार गरेको हो।शे–फोक्सुण्डो गाउँपालिका– ४ बस्ने वर्ष २३ की टिजिङखाँडो गुरुङलाई हिमाल अवलोकनको भ्रमणमा रहेको उत्तर पश्चिम पृतनापति विज्ञानदेव पाण्डे र २४ नं बाहिनीका सहायक रथी यामबहादुर सापकोटाको टोलीले उद्धार गरेको रामवाण गुल्मका गुल्मपति सेनानी

कुवेतमा बिरामी परेकी महिलाको उद्धार

काठमाडौं, असोज २२ – वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी एक जना महिलाको उद्धार गरिएको छ । एक वर्ष अघि कुवेत पुगेकी बाग्लुङको पालाकी ३४ वर्षि...