भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसको उमेदवार रहनेगरी गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने काँग्रेस चितवनले निर्णय गरेको छ ।पार्टी कार्यालय कमलनगरमा आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर प्रमुखमा काँग्रेसको उमेदवार रहनेगरी सात वटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।महानगरको प्रमुख पदमा काँग्रेसकै उमेदवार रहनेगरी तालमेल गर्ने निर्णय गरेको काँग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । ‘नेपाली