Use App
Read now
(current)
Download
कान्तिपुर
मंसिर २०७८
‘गठबन्धन चुनावसम्मै’
गण्डकी प्रदेशमा रहेका पाँचदलीय गठबन्धनका नेताले स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनसम्मै गठबन्धन कायम रहने बताएका छन् । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको उनीहरूले बताए ।
पूर्ण विवरण