मोटरेबल पुलले उपल्लो मुस्ताङ भ्रमणमा सहज

कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ जाने भ्रमण टोलीलाई सहज भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालिगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि जोमसोमदेखि लोमान्थाङसम्म सहजरूपमा सवारी साधन सञ्चालन हुन थालेको छुसाङका मुखिया विनोद गुरुङले बताए ।

सम्बन्धित सामग्री

साढे तीन हजार पर्यटकले घुमे उपल्लो मुस्ताङ

अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ ।

जोमसोम हुँदै उपल्लो मुस्ताङ पुग्दा...

पोखरा- नेपालको मरुभूमिका रूपमा परिचित छ, मुस्ताङ । तल्लो मुस्ताङ कटेर माथितिर लागेपछि मरुभूमिको राम्रै झल्को देखिन्छ । मुस्ताङको जोमसोम र मुक्तिनाथसम्म मात्र पुगेर फर्कनेहरूले मरुभूमिको अनुभूति गर्न पाउँदैनन् । त्यसका लागि जोमसोम हुँदै उपल्लो मुस्ताङ उक्लनुपर्छ । जोमसोमबाट कागबेनी हुँदै गाडीमा माथितिर लागेपछि छ...

जोमसोम हुँदै उपल्लो मुस्ताङ पुग्दा...

पोखरा- नेपालको मरुभूमिका रूपमा परिचित छ, मुस्ताङ । तल्लो मुस्ताङ कटेर माथितिर लागेपछि मरुभूमिको राम्रै झल्को देखिन्छ । मुस्ताङको जोमसोम र मुक्तिनाथसम्म मात्र पुगेर फर्कनेहरूले मरुभूमिको अनुभूति गर्न पाउँदैनन् । त्यसका लागि जोमसोम हुँदै उपल्लो मुस्ताङ उक्लनुपर्छ । जोमसोमबाट कागबेनी हुँदै गाडीमा माथितिर लागेपछि छ...

उपल्लो मुस्ताङका कलात्मक पहाड (फोटो फिचर)

उपल्लो मुस्ताङ प्राकृतिक कला र सम्पदाले भरिपूर्ण छ । यहाँका पहाडहरु यति कलात्मक छन् कि जसलाई देख्दा कुशल चित्रकारको चित्र जस्तो लाग्छ । यो नै यहाँको सम्पत्तिका रूपमा रहेको छ । यस क्षेत्रमा यस्तै पहाडको अवलोकन गर्न स्वदेश तथा विदेशी पर्यटक आउने गरिन्छ ।

अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि सुनसान उपल्लो मुस्ताङ

पर्वत, कात्तिक १४ । चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताईन् […]

मुस्ताङमा एकै दिन झण्डै पाँच हजार पर्यटक

पर्वत : हिमाली जिल्ला मुस्ताङ विविध आकर्षणले भरिपूर्ण छ। अन्नपूर्ण र नीलगिरि हिमालको रेन्जमा रहेको मुस्ताङ तल्लो र उपल्लो मुस्ताङका रूपमा चिनिन्छ।चीनसँग सिमाना जोडिएको मुस्ताङको उपल्लो क्षेत्र (उपल्लो मुस्ताङ) पदयात्राका लागि प्रसिद्ध हुँदा तल्लो क्षेत्र (तल्लो मुस्ताङ) भने प्राकृतिक दृश्यावलोकनको लागि सर्वप्रिय छ।तिब्बती संस्कार र परम्परा, हजारौँ वर्ष पुराना गुम्बा सहित मरुभूमिको अनुभूति दिलाउन सक्ने उपल्लो मुस्ताङ तथा बलौटे माटोको समिश्रणबाट मानव निर्मित जस्तै देखिने प्राकृतिक दृश्यले स्वर्गको

निषेधाज्ञामा पनि विदेशी पर्यटकलाई उपल्लो मुस्ताङ घुम्ने अनुमति

दुर्गाप्रसाद शर्मा, पर्वत । निषेधाज्ञाको समयमा पनि हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा घुम्नका लागि विदेशी पर्यटकलाई अनुमति दिएको छ । मुस्ताङमा निषेधाज्ञाका कारण देखाउँदै नेपाली पर्यटकलाई सीमानाका घाँसाबाटै फर्काइने गरिएको भए पनि विदेशी पर्यटकलाई भने निषेधाज्ञा जारी रहेकै अवस्थामा मुस्ताङ प्रवेशको अनुमति दिइएको हो । निषेधाज्ञा उल्लंघन गर्दै साउन २६ गते अस्ट्रेलियन नागरिक (पुरुष) मुस्ताङ […]

निषेधाज्ञामा विदेशी पर्यटकलाई उपल्लो मुस्ताङ घुम्ने अनुमति

दुर्गाप्रसाद शर्मा,पर्वत । निषेधाज्ञाको समयमा पनि हिमालपारिको जिल्ला मुस्ताङ्गको उपल्लो क्षेत्रमा घुम्नका लागि विदेशी पर्यटकलाई अनुमित दिएको छ । मुस्ताङमा निषेधाज्ञाको कारण देखाउँदै नेपाली पर्यटकलाई सीमानाका घाँसाबाटै फर्काइने गरिएको भएपनि विदेशी पर्यटकलाई भने निषेधाज्ञा जारी रहेकै अवस्थामा मुस्ताङ प्रवेशको अनुमति दिइएको हो । निषेधाज्ञा उलंघन गर्दै श्रावण २६ गते अष्ट्रेयन नागरिक ( पुरुष ) मुस्ताङ […]

तस्बिरमा उपल्लो मुस्ताङ

हिमालपारीको जिल्ला मुस्ताङको पनि चीनको तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङ अहिले पर्यटकको रोजाइमा परेको छ । प्राचीन हिमाली सभ्यता र प्राकृतिक सुन्दरताले भरिएको उपल्लो मुस्ताङ आम पर्यटकको रोजाइमा परेको छ ।