रोल्पामा भिरबाट लडेर युवकको मृत्यु

२९ चैत, रोल्पा । रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा-२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो । जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको …