अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता हुने भएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार उक्त वार्ता तेहरानले अघि सारेको १० बुँदे प्रस्तावमा आधारित हुनेछ । इरानले अघि सारेको प्रस्तावमा होर्मुजमा आफ्नो नियन्त्रण कायम रहने र इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनुपर्ने मुख्य माग छन् । दुई साताको युद्धविराममा सहमति भएलगत्तै दुवै […]