डडेल्धुरा- नेपाल विद्यार्थी संघ डडेल्धुराले शिवशिखर सहकारीलाई १५ दिने अल्टिमेटम दिएको छ ।
सहकारीका संचालकलाई समयमै सम्पर्क गरी जनताको लगानी सुरक्षित भएको ग्यारेन्टी गर्न आज प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघले १५ दिने अल्टिमेटम दिएको हो ।
नेपाल विद्यार्थी संघ डडेल्धुराल...