पाकिस्तानी बैंकहरुमाथि अमेरिकाको कडाई

एजेन्सी, २९ फागुन । अमेरिकाले पाकिस्तानी बैंकहरुमाथि कडाई गर्न थालेको छ । अमेरिकाले पाकिस्तानको मुख्य बैंकिङ नियमक नेष्नल बैंक अफ पाकिस्तानमाथि ५ करोड डलरको जरिवाना समेत गरेको छ । पालिसी रिसर्च ग्रुप पोरेगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कानूनको पालना नगरेको भन्दै जरिवाना गरेको उल्लेख गरेको छ । पेरिसमा मुख्यालय रहेको फाइनान्सियल एक्सन टास्क फोर्सले पाकिस्तानलाई कालो सूचीमा […]

सम्बन्धित सामग्री

सीमा क्षेत्रमा हिंसा हुँदा पाकिस्तानद्वारा अफगान नाकामा कडाई

काठमाडौँ– अफगानिस्तानको स्पिन बोल्दाक नाकामा पाकिस्तानले कडाई गरेको छ । पाकिस्तान र अफगानिस्तानमा शासन चलाइरहेको तालिबानबीचको सम्बन्ध बिग्रेको विश्लेषण भइरहेका बेला स्पिन बोल्दाक क्षेत्रमा सवारी साधनको आवागमनमा समस्या आएको बताइएको छ । सवारीका साधनसँगै नाकामा हजारौँ सर्वसाधारण पनि फसिरहेको जनाइएको छ । अफगानिस्तान छाडेर जान चाहने हजारौँ मानिसहरुलाई पाकिस्तानी फौजले प्रवेशमा बन्देज लगाएको छ । […]