काठमाडौँ- निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गरिरहेको महाअभियोग सिफारिस समितिले प्रतिवेदन लेख्ने तयारी गरिरहँदा एमाले भने उनीमाथिको छानबिन कुनै प्रतिवेदन नै नलेखी अन्त्य गर्ने मनस्थितिमा देखिएको छ। सिंहदरबारमा जारी बैठकका क्रममा शुक्रबार निलम्बित प्रधानन्यायाधीश राणा १४३ पृष्ठ लामो आफ्नै बयान पढ्दै हस्ताक्षर गरिरहेका छन्। बैठकमा एमाले सांसद् बिष्णु पौडेलले यसबारे थप नबुझी प्रतिवेदन लेखन […]