पूर्वमन्त्री आलमको घरमा प्रहरीको छापा, स्थानीयको अवरोधपछि हवाई फायर

रौतहट : राजपुर बमकाण्डको आरोपका अभियुक्त पूर्वमन्त्री अफताब आलतमको घरमा प्रहरीले बिहीबार राति छापा मारेको छ। सोही बमकाण्डका फरार अभियुक्त आलमका भाइ महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आलमको घरमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिएका छन्। घ...