यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । सरकार गठन भएको करिव २ महिनापछि मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिर्नु भएको हो । केसीले जम्बो १७ सदस्यीय मन्त्रीमण्डल बनाउनु भएको छ । संघ र प्रदेशमा गठबन्धनका दलहरुविच भागबन्डा मिलेपछि आईतबार नयाँ ७ मन्त्री र ३ राज्यमन्त्री सहित १० जनाले सपथ लिर्नु […]