सत्तारुढ दलकै सांसदको प्रश्न– गठबन्धन सरकार जनतालाई मलम लगाउन कि आत्महत्या गराउन बनेको ?

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी सांसद दिल कुमारीले सत्ता गठबन्धनको सरकामाथि नै गम्भीर प्रश्न उठाएकी छन् । उनले सरकार जनताको घाउमा मलम लगाउन कि जनतालाई आत्महत्या गराउन गठन भएको हो भन्दै प्रश्न उठाएकी हुन् । “गठबन्धन सरकार किन बनेको ?,” दिलकुमारीले आफ्नै सरकारलाई प्रश्न गरिन्, “जनतालाई न्याय दिन, उनीहरुको...