काठमाडौं, १६ फागुन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको विश्वासको मत र मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि मात्रै हुने बताएकी छिन्। मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले प्रधानमन्त्रीको विश्वासको मत र मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि मात्रै हुने बताएकी छिन्। उनले राष्ट्रपतिको निर्वाचन नजिकिएपछि ध्यान त्यता केन्द्रित गर्नुपर्ने […]