‘मेस्सीको जित चाहने धेरै छन्’ – फ्रान्सका प्रशिक्षक डेस्च्याम्प्स

एजेन्सी – साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ को फाइनलमा अर्जेन्टिनाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुँदैछ । सन् १९९८ मा फ्रान्सले उपाधि जित्दा कप्तानी गरेका डीडीएर डेस्च्याम्प्सले सन् २०१८ मा प्रशिक्षकको भूमिकामा टोलीलाई उपाधि दिलाए । उनी अब लगातार दुई पटक उपाधि जिताउने दोस्रो प्रशिक्षक बन्ने सुरमा छन् […]

सम्बन्धित सामग्री

देउवाको जित भन्दा गगन हारको चर्चा

काठमाडौं । विश्वकप फाइनलमा ह्याट्रिक गरेर पनि पराजित फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा निर्माण गरिएको यो ‘टिकटक’ सायरी क्षणभरमै भाइरल बन्यो। यस पटकको विश्वकपमा सर्वाधिक ८ गोल गरेर गोल्डेनबुट जितेका एम्बाप्पेको आकर्षक खेलका कारण उनको चर्चा विश्वकप र गोल्डेन बल जितेका अर्जेन्टिनाका महसु र खेलाडी मेसीको भन्दा बढी देखिन्छ। यस पटकको […]

फ्रान्सका महत्वपूर्ण खेलाडीलाई विश्राम दिने सम्भावना

डिफेन्डिङ च्याम्पियन फ्रान्सले अस्ट्रेलिया र डेनमार्कमाथि जित निकाल्दै समूह ‘डी’ बाट नकआउट चरणमा प्रवेश पक्का गरिसकेको छ।...

एम्बाप्पे चम्कँदा फ्रान्सको जित

केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो । स्टेडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । फ्रान्सका लागि खेलको ६१ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ६८ औं मिनेटमा आन्द्रेस क्रिस्टेसनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा एम्बाप्पेले गोल गर्

फ्रान्सका लागि जिरुड बने सर्वाधिक पाको उमेरमा गोल गर्ने खेलाडी

ओलीभर जिरुड फ्रान्सको इतिहासमा सर्वाधिक पाको उमेरमा गोल गर्ने खेलाडी बनेका छन्। युइएफए नेसन्स लिग फुटबलअन्तर्गत तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा अस्ट्रियाविरुद्ध फ्रान्सका लागि जिरूड र केलिएन एम्बाप्पेले समान १-१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ५६ औँ मिनेटमा एम्बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता बनाएको थियो। जिरुडले ६५ मिनेटमा सानदार हेड गर्दै टिमको […]

महिला युरो: गिएरोको ह्याट्रिकमा फ्रान्सको सहज जित

फ्रान्सले आइतबार राति महिला युरोपियन च्यााम्पियनसिप-२०२२ मा सानदार सुरुआत गर्ने क्रममा इटालीमाथि ५-१ को जित निकालेको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो हाफमै ह्याटि्रक गोल गर्ने पहिलो खेलाडी समेत बनिन् । फ्रान्सका लागि गिएरोको यो ५०औं खेल थियो ।फ्रान्सले सबैखाले प्रतियोगिता गरि आफ्नो जित यात्रालाई १५ खेल सम्म कायम राखेको छ । खेलको नवौ मिनेटमा गिएरोको गोलमा फ्रान्सले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै म

महिला युरो : इटालीमाथि फ्रान्सको सहज जित

काठमाडौँ – फ्रान्सले आइतबार राति महिला युरोपियन च्यााम्पियनसिप-२०२२ मा सानदार सुरुआत गर्ने क्रममा इटालीमाथि ५-१ को जित निकालेको छ। समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो हाफमै ह्याटि्रक गोल गर्ने पहिलो खेलाडी समेत बनिन् । फ्रान्सका लागि गिएरोको यो ५०औं खेल थियो । फ्रान्सले सबैखाले प्रतियोगिता गरि […]

महिला युरोपियन च्यााम्पियनसिपमा फ्रान्सको सहज जित

काठमाडौँ – फ्रान्सले आइतबार राति महिला युरोपियन च्यााम्पियनसिप-२०२२ मा सानदार सुरुआत गर्ने क्रममा इटालीमाथि ५-१ को जित निकालेको छ। समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो हाफमै ह्याट्रिक गोल गर्ने पहिलो खेलाडीसमेत बनिन्। फ्रान्सका लागि गिएरोको यो ५०औँ खेल थियो। फ्रान्सले सबैखाले प्रतियोगिता गरी आफ्नो जित यात्रालाई १५ […]

फ्रान्समाथि क्रोएसियाको संघर्षपूर्ण जित

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा समूह 'ए' को खेलमा क्रोएसियाले फ्रान्सलाई हराएको छ। स्टेड डी फ्रान्समा सम्पन्न खेलमा घरेलु टोलीमाथि क्रोएसियाले १-० गोलअन्तरको जित निकालेको हो। क्रोएसियाको जितमा लुका मोड्रिचले निर्णायक गोल गरे। फ्रान्सका इब्राहिमा कोनटेले क्रोएसियाका एन्टे बुदिमिरलाई खेलको सुरुवातमै फउल गरेपछि क्रोएसियाले पेनाल्टीको अवसर पाएको थियो।…

फ्रान्सको फराकिलो जित

युरोकपको तयारीमा रहेको फ्रान्सले गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा बुल्गेरियामाथि सहज जित निकालेको छ। स्टेड डी फ्रान्स स्टेडीयममा सम्पन्न खेलमा घरेलु टोलीले बुल्गेरियामाथि ३-० को सहज जित निकालेको हो। घरेलु टोलीले खेलको २९ औं मिनेटमा एन्टोनी ग्रिजमनको उत्कृस्ट एक्रोब्याटिक गोलसँगै खेलमा अग्रता बनाएको थियो। फ्रान्सका लागि दोस्रो हाफमा ओलिभर जिरुडले दुई…

वेल्समाथि फ्रान्सको सहज जित

एजेन्सी। विश्व विजेता फ्रान्सले गएराती मैत्रीपूर्ण खेलमा वेल्सलाई ३-० ले हराएको छ। युरो-२०२० को तयारीमा रहेको फ्रान्सका लागि काइलियन एमबाप्पे, एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले गोल गरे। नेको विलियम्सले २६औं मिनेटमा रातो कार्डको सामना गरेपछि वेल्स १० खेलाडीमा सिमित बनेको थियो। लत्तगै पाएको पेनाल्टी अवसरमा फ्रान्सका करिम बेन्जेमा गोल गर्न चुके। फ्रान्सले अब बुल्गेरियाविरुद्ध मैत्रीपूर्ण खेल्नेछ।