नेपाल–भारत मैत्री सूत्र बन्धनः उपसभामुख भुषाल भन्छिन्– सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ

उपसभामुख पुष्पा भुषाल गौतमले  नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन् ।