सिमकोट– हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँचौ दिनमा सुचारु भएको छ। विमानस्थलमा जमेको हिउँ स्नोलक भेहिकल र विमानस्थलका कर्मचारी मिलेर पन्छाएपछि बल्ल हवाई सेवा सुचारु भएको हो। नागरिक उड्यायन प्राधिकरण सिमकोट शाखाले अवरुद्ध भएको पाँचौ दिनमा हवाई सेवा सुचारु भएको जानकारी दिएको छ। शनिबारदेखि नै विमानस्थलमा जमेको हिउँ पन्छाउन सुरु भएको […]