लकडाउनमा थलिएको पुष्प व्यवसाय बिस्तारै जुर्मुराउँदै

काठमाण्डाै - लकडाउनमा थलिएको पुष्प व्यवसाय बिस्तारै जुर्मुराउन थालेको छ। कोरोना भाइरसको जोखिमका कारण ठप्प जस्तै भएको पुष्प क्षेत्र अन्य क्षेत्र जस्तै चलायमान हुन थालेको छ । व्यवसायीहरुले व्यवसाय विस्तार तथा सुरु गर्न आवश्यक तयारी थालेका छन्  । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार कोरोनाको जोखिम कायमै भए पनि पर्यटन क्...